प्रेम त्यो पनि पहिलो, जसले टु बि इन लभ भनेर सिकाउँछ । किन बिर्सिन सकिन्थ्यो त्यो प्रेम !
त्यही प्रेमबारे लेखेका छन् दस जना लेखकले, यो सङ्ग्रहमा । विमल आरोही, शिवानीसिंह थारू, कुमार नगरकोटी, कमल नेपाली, लेनिन बञ्जाडे, अजित बराल, सुबिन भट्टराई, ऋचा भट्टराई, राबत र शोभा शर्माका संस्मरणले सबैको मन चसक्क पार्छन् । ठाउँठाउँमा खित्का छोड्ने गरी हसाँउछन् र कति ठाउँमा लोभ्याउछन् शब्द शिल्पले । संयोगले सबै संस्मरण वियोगमा टुङ्गिएका छन् । तर पढ्दा तिनले वियोगको पीडा होइन, मिलनको आनन्द दिन्छन् ।
अजित बरालको लेखन तथा सम्पादनमा 'द लेजी कनम्यान', 'इन्टरभ्युज अक्रस टाइम एन्ड स्पेस' र 'न्यु नेपाल, न्यु भ्वाइसेस' प्रकाशित छन् ।
Die Inhaltsangabe kann sich auf eine andere Ausgabe dieses Titels beziehen.
Anbieter: Revaluation Books, Exeter, Vereinigtes Königreich
Zustand: Brand New. In Stock. Artikel-Nr. x-9937866650
Anzahl: 2 verfügbar
Anbieter: AHA-BUCH GmbH, Einbeck, Deutschland
Taschenbuch. Zustand: Neu. Neuware - Collection of memoirs by various Nepali authors on love. Artikel-Nr. 9789937866651
Anzahl: 2 verfügbar