Urgenko Ghoda (उर्गेनको घोडा) - Softcover

Pathak, Yug

 
9789937746311: Urgenko Ghoda (उर्गेनको घोडा)

Inhaltsangabe

सशस्त्र द्वन्द्वलाई आधार बनाएर जति कृति लेखिएका छन्, तिनीहरुमध्ये उर्गेनको घोडा विचार र कलात्मकताका दृष्टिले उत्कृष्ट छ । यो उपन्यास पढ्दा मेरो गला अवरूद्ध भयो, आँखा रसाए । नेपालको सापेक्षतामा उर्गेनको घोडा प्रगतिशील साहित्यको उत्कृष्ट कृति हो ।

- डा. बाबुराम भट्टराई

नेपाली माओवादी संग्राम, ऐतिहासिक एउटा ठूलो घटनालाई साहित्यिक लेखनले पाठकवर्गसमक्ष सहज रुपमा प्रस्तुत गरिएको प्रशंस्य कार्य हो- युग पाठक लिखित उर्गेनको घोडा ।

- इन्द्रबहादुर राई

Die Inhaltsangabe kann sich auf eine andere Ausgabe dieses Titels beziehen.