Verwandte Artikel zu Bhuinkhat (भुइँखाट...

Bhuinkhat (भुइँखाट) - Softcover

Shah, Mahesh Bikram

 
9789937665384: Bhuinkhat (भुइँखाट)

Inhaltsangabe

नेपालका सुदूर ग्रामीणभेगबाट सुरू भएको महेशविक्रम शाहको कथा यात्रा पेरिस, लन्डन, र न्युयोर्क जस्ता कस्मोपोलिटन सहरसम्म पुगिसकेको छ चाहे स्वदेशको गृहयुद्धले आक्रान्त ग्रामीण नरनारी हुन् वा विदेशी जातीय युद्धका कारण विस्तापित एवम् शरणार्थी बन्न पुगेका अनागरिक, शाहका कथामा पाइने साझा तत्व मानवीय संवेदना हो कथाका इन्द्रेणी कलेवर निर्माण गरिसकेका शाह कुतुहलपूर्ण कथानकका लागि चिनिन्छन

Die Inhaltsangabe kann sich auf eine andere Ausgabe dieses Titels beziehen.